धेरै संघ संस्थाहरूलाई मुख्यमन्त्रीद्वारा आर्थिक सहायता प्रदान

n6504161951738610415480a8efac46c98cde6d2b0cf997d01b811313cc4f7a3ad83591cf2eaea45bce6a39

गान्तोक: आज आफ्नो सरकारी आवास मिन्तोकगाङमा श्रीपतम निङ्गमा साम्तेन छोकरलिङ गुम्पाका सदस्यहरूसॅंग मुख्यमन्त्रीले भेट गरे। यस अवसरमा मुख्यमन्त्रीले गुम्पाका सदस्यहरूलाई नयॉं भवन निर्माणको निम्ति चेक हस्तान्तरण गरे।
यसैगरी, मुख्यमन्त्रीले सिक्किम ओलम्पिक एसोसिएशनका सदस्यहरूसॅंग पनि भेट गरेका छन्। उनले उत्तराखण्डमा हुने ३८औं नेशनल गेम्समा भाग लिइरहेका राज्यका प्रतिभाशाली खेलाडीहरूको निम्ति खेलकुद सामग्री किन्न चेक प्रदान गरेको सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement