सरस्वती पूजा र वसन्त पञ्जमीको शुभकामना

photocollage_202482323534148

गान्तोक: आज सरस्वती पूजा हो। सरस्वती पुजा र वसन्त पञ्जमीको यस शुभ अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सबैलाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आफ्नो सन्देशमा सरस्वती पूजा र वसन्त पञ्चमीको शुभ अवसरमा सबैको ह्रदय र मन नयाँ शुरुवातको आनन्दले भरिपूर्ण होस् भनी कामना गरेका छन्। उनले सरस्वती माताको आशीर्वादले जीवनको हरेक पक्षमा ज्ञान प्राप्त गर्ने, रचनात्मकता अँगाल्ने र विचारशीलता विकसित गर्न प्रेरित गरून् भनी प्रार्थना पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement