तोर्सा नदीबाट एक महिलाको लाश भेट्टाइयो

Chhetriya-Samachar-2

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको तोर्षा नदीमा एक अपरिचित महिलाको विकृत लाश फेला परेपछि उक्त क्षेत्रमा सनसनी फैलिएको छ। तर, समाचार लेख्दासम्म मृतक महिलाको पहिचान हुन सकेको छैन।स्थानीयले आज साँझ तोर्सा नदीमा शव देखेको बताइएको छ। यसपछि, घटनाको बारेमा जानकारी हासिमारा चौकीको प्रहरीलाई दिइयो। खबर पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेर शव बरामद गरेको छ। शव भोलि पोस्टमार्टमको लागि पठाइनेछ। प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement