सांसद सुब्बालाई मुख्यमन्त्रीले दिए जन्मदिनको बधाई

IMG-20250202-WA0339

गान्तोक: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बालाई मुख्यमन्त्री प्रेमसिंह तामाङले जन्मदिनको बधाई दिएका छन्।
मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पेजको एक पोस्टमा सांसद सुब्बालाई बधाई दिॅंदै आगामी वर्षहरूले अझ बढी ज्ञान, सफलता र पूर्णता प्रदान गरून् र उनले समर्पणका साथ जनताको सेवा गरिरहुन् भनी कामना गरेका छन्।
मुख्यमन्त्रीले सांसद सुब्बाको सुस्वास्थ्य, खुशी, लामो र प्रभावशाली यात्राको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement