ब्राउन सुगरसहित दुई महिला पक्राउ

IMG-20250202-WA0266-copy

सिलगढी: सिलगढी पुलिसले एसओजीसँग मिलेर वार्ड नम्बर ४ मा ब्राउन शुगरसहित दुई महिलालाई पक्राउ गरेको छ। उनीहरूको नाम मौमिना खातुन र सबना खातुन बताइएको छ। उनीहरू  मुर्शिदाबादको जंगीपुरका बासिन्दा हुन्। उनको साथबाट ६२७ ग्राम ब्राउन सुगरका दुई प्याकेट बरामद भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement