झापाको दमकबाट ३ जना बन्दकर्ता पक्राउ

IMG-20250202-WA0225

झापा: झापाको दमक -६ स्थित आकाशे पुलमा भेला भई बन्द गराउन खोज्दा प्रहरीले ३ जना बन्दकर्तालाई पक्राउ गरेको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा लगिएको छ। पक्राउ पर्नेमा पदम बेघा लगायत रहेका छन्। सवारी साधनको चाबी थुत्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको डीएसपी चन्दले बताए। पूर्वपश्चिम राजमार्गमा आंशिकरुपमा सवारी साधन चलेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement