सिरहा: कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना हुदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानमा कार्यरत मनोहर झाका परिवारजन रहेको छ पुष्टि भएको छ। मनोहर झा लगायत ४ जनाको उपचार भारत बिहारको स्थानीय अस्पतालमा भैरहेको जानकारी प्राप्त भएको छ।