सुनसरी: इटहरी-पकलीस्थित ‘मस्जिद कब्रिस्तान संस्था’ ले आउँदाे शैक्षिक सत्रदेखि मद्रसा इस्लाहुल मुस्लिमीनलाई कन्या मद्रसा (बनात) काे रूपमा रूपान्तरण गरी नयाँ ढङ्गले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेकाे छ। भेलाले मद्रसाकाे अध्यक्षमा नुर माेहम्मद हुसैन “रिजाल” लाई सहमतिद्वारा निर्वाचित गरेकाे छl