नेपाली कांग्रेस भीमदत्त नगरपालिका सभापति अच्युत कलौनी मृत फेला

IMG-20250201-WA0221

महेंन्द्रनगर: भीमदत्त नगरपालिकाका नेपाली कांग्रेस सभापति अच्युत कलौनी शनिबार बिहान सन्दिग्ध परिस्थितिमा मृत फेला परेको छन्। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
यो घटनाले स्थानीय तथा राजनीतिक वृत्तमा चिन्ता र शोकको माहोल सिर्जना गरेको छ।
थप विवरण आउन बाँकी…

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement