ब्राउन सुगरसहित एक युवक पक्राउ

WhatsApp-Image-2025-01-30-at-14.47.42-1-1024x576

खोरीबारी: बुधबार एसएसबीको ४१औं बटालियनको मदनजोत क्याम्पले खोरीबारीको पानी ट्याङ्कीसँगै रहेको क्वार्टर मोडमा छापा मारेर १९९ ग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने युवकको नाम मुकेश राय हो। पछि, एसएसबीले युवकलाई थप कारबाहीको लागि खोरीबारी पुलिसलाई बुझायो। आरोपी युवकलाई आज सिलगढी मजिस्ट्रेट अदालतमा पेश गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement