टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन

0-Cyrus-Mistry

मुम्बई: टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा मृत्यु भएको छ। समाचारअनुसार यो दुर्घटना मुम्बई नजिकैको पालघरमा भएको हो। दुर्घटनापछि मिस्त्रीलाई अस्पताल पुर्‍याइएको थियो, जहाँ उनलाई मृत घोषणा गरियो।

About Author

Advertisement