जलपाईगुडी: जलपाईगुडीमा अचानक हिजोदेखि जाडो बडेको छ। सर्वसाधारण चिसोले हैरान छन्। बिहानदेखि नै कुहिरो लागेको छ। चिसो हावा चलिरहेको छ।चिसोबाट बच्नलाई मानिसहरु बिहान र बेलुका आगो तापिरहेका दृश्यहरु देखिन्छ। हिजो जलपाईगुडीमा न्यूनतम तापक्रम १३.१ डिग्री थियो।बिहान हल्का कुहिरो लागे पनि, बिहान आठ बजेपछि जलपाईगुडी बाक्लो कुहिरोले ढाकिएको थियो।