सुवास घिसिङ र धनमाया घिसिङको समाधि अनावरण (फोटो फिचर)

IMG-20250129-WA0147

मञ्जु: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का संस्थापक स्व. सुवास घिसिङको जन्मस्थल मञ्जु क्षेत्र आज पहाडको राजनैतिक क्षेत्रमा एक आविस्मरणीय क्षण बन्योl सुवास घिसिङको देहावासान भएको एक दशक पुग्दा आज उनको पुण्यतिथिको अवसरमा मञ्जु पार्कमा उनको अनि उनकी धर्मपत्नी स्व. धनमाया घिसिङको समाधि अनावरण गरियोl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement