किष्ट अस्पतालको शौचालयभित्र शव फेला

IMG-20250127-WA0179

काठमाण्डौ: ललितपुरको किष्ट अस्पतालमा एक युवाको शव फेला परेको छ। सोमबार बिहान साढे ५ बजेतिर इमाडोलस्थित किष्ट अस्पतालभित्रको इमरजेन्सी पछाडी रहेको शौचालयभित्र महालक्ष्मी नगरपालिका ८ बिसुन्डोलका ३१ वर्षीय सन्दीप रावलको शव फेला परेको हो। उनी बिरामीका आफन्त रहेको अस्पतालले जनाएको छ।
मृत्युको कारण खुलिसकेको छैन। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement