१२ वर्षीय बालकद्वारा तीन वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या

IMG-20250124-WA0157

जाजरकोट: जाजरकोटमा एक १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन्। जाजरकोटको बारेकोट गाउँपालिका-७ स्यालामा उक्त घटना भएको हो।
बुधबार राति करिब १० बजेतिर ती बालकले बालिकाकाथि बलात्कारको प्रयास गरेका थिए। बालिकाले रोइकराइ प्रतिकार गर्दा बाककले धारिलो हतियारले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट खुलेको जाजरकोट प्रहरीले जनाएको छ।
घटनामा संलग्न १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको प्रारम्भिक अनुसन्धान सकिएको र अब अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement