सिलगढीमा नेताजी सुभाषचन्द्र बोसको जन्मजयन्ती

Capture7-3

सिलगढी: सिलगढीमा पनि नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्ती श्रद्धापूर्वक मनाइयो। आज सिलगढी नगर निगम र संस्कृति विभागद्वारा सुभाषपल्लीस्थित नेताजी मोडमा धेरै कार्यक्रमहरू आयोजना गरिएको थियो।
नेताजीको जन्मजयन्तीमा १२:१५ बजे शंख बजाएर र साइरन बजाएर कार्यक्रम सुरु गरिएको थियो। यसपछि नगर निगमका उपमेयर रञ्जन सरकार र नगर निगम आयुक्त लगायतले नेताजीको प्रतिमामा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement