मुख्यमन्त्री तामाङ श्रीमद्भागवत महापुराणमा सहभागी

IMG-20250122-WA0264

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिँह तामाङले राङगाङ-याङयाङ निर्वाचन क्षेत्रका जनतासित भेट गरे। यसबीच उनले आवश्यकतामा परेका केही परिवारका सदस्यहरुलाई आर्थिक सहयोग प्रदान गरे। मुख्यमन्त्री तामाङले जनतासितको भेटको क्रममा विभिन्न समस्याबारे जानकारी लिए। उनले लिङ्मो शिवालय देवी मन्दिरमा आयोजना भइरहेको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञको अवसरमा सहभागी भइ पूजा अर्चना गरे। भेटको क्रममा मुख्यमन्त्रीले जनताका कुरा सुनेपछि विभिन्न मागको आवेदन पनि ग्रहण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement