गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

IMG-20250121-WA0205

 उत्तर दिनाजपुर: पुलिसको गाडीले एक पैदल यात्री गम्भीर घाइते भएको समाचार छ। घटना सुजालीको धुलिगा मोड क्षेत्रमा भएको हो। घाइते व्यक्तिलाई तुरुन्तै रामगञ्ज ब्लक स्वास्थ्य केन्द्रमा भर्ना गरियो। उपचार शुरु भएको केही समयपछि नै उनको मृत्यु भयो। मृतकको पहिचान मोहम्मद सोहराब (५०) को रूपमा गरिएको छ। उनको घर पनि त्यही क्षेत्रमा छ। स्थानीय बासिन्दाहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरे। पुलिसको गाडी चालकको लापरवाहीका कारण यो घटना भएको आरोप लगाए। उनीहरूले पुलिसको गाडी चालकलाई कारबाहीको माग गरे। पुलिसले घटनाको अनुसन्धान शुरु गरिएको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement