नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मुले शुक्रबार (१७ जनवरी) राष्ट्रपति भवनमा आयोजित एक समारोहका क्रममा खेल र साहसिक पुरस्कार २०२४ 2024 प्रदान गरेकी छन्। यो पुरस्कार कार्यक्रममा मेजर ध्यानचन्द खेल रत्न पुरस्कार-२०२४, द्रोणाचार्य पुरस्कार-२०२४, अर्जुन पुरस्कार-२०२४; तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक पुरस्कार-२०२३, राष्ट्रिय खेल प्रोत्साहन पुरस्कार-२०२४ र मौलाना अबुल कलाम आजाद ट्रफी-२०२४ समावेश छन्। -पीआईबी



पुरस्कार विजेताहरूको सूची हेर्नका लागि कृपया यहाँ क्लिक गर्नुहोस्: