भोटानलाई हराएर झापा, नेपाल पुग्यो सेमी फाइनलमा

IMG-20250116-WA0265

जोरथाङ: माघे मेलाको अवसरमा आयोजित १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्ड कप फूटबल टुर्नामेन्टको आज चौथो क्वाटरफाइनल म्याच सम्पन्न भयो। झापा नेपाल र ट्रान्सपोर्ट यूनाइटेड एफसी, भोटानबीच सम्पन्न म्याचमा झापा नेपाल एकको विरुद्ध दुई गोलले विजयी बन्यो। झापाका विशाल गलानलाई म्यान अफ् दी म्याच घोषित गरियो।
उल्लेखनीय छ, नाम्ची जिल्ला फूटबल एसोसिएशन र राज्यकोखेलकूद एवं युवा मामिला विकास विभागको संयुक्त पहलमा आयोजित १०औं अल इण्डिया चिफ मिनिस्टर गोर्ड कपफूटबल टुर्नामेन्टको फाइनल आगामी २१ जनवरीको दिन जोरथाङ माघे मेलाको समापनसँगै हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement