गणतन्त्र दिवस तयारीलाई लिएर बैठक

IMG-20250116-WA0262

मंगन: आगामी २६ जनवरीमा पालन गरिने ७६औं गणतन्त्र दिवस तयारीलाई लिएर मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रको प्रेरक्षागृहमा एक बैठक सम्पन्न भयो। यस अवसरमा अतिरिक्त जिल्लापाल पेमा वाङछेन, अतिरिक्त पुलिस अधिक्षक मनि कुमार तामाङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बैठकमा विशेष गरे गणतन्त्र दिवस समारोहको प्रबन्धन लगायत अन्य विषयबारे छलफल गरियो।
यस अवसरमा जिल्लापालले उक्त कार्यक्रमलाई सफल तुल्याउन सबै विभागका अधिकारीहरूलाई कामको भार सुम्पिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement