सोरेङ: ‘बेटी बचाऔ बेटी पढाऔ’ अभियान अन्तर्गत आज सोरेङ जिल्लाको रिदाङ एडब्ल्युसीमा सुकन्या दिवस पालन गरियो। यस अवसरमा सुकन्याका १२ आमाहरू उपस्थित थिए। पञ्चायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा सोरेङका सीडीपीओले ‘बेटी बचाऔ बेटी पढाऔ कार्यक्रम अन्तर्गत सुकन्या योजनाबारे बाताए।
छोरीहरूको शिक्षा, स्वास्थ्य र सशक्तिकरणमाथि जोड दिॅंदै उनले लिंग सम्बन्धित विषयहरूबारे जानकारी गराए।