विद्यार्थी जीवनका साथीहरूको मुख्यमन्त्रीसॅंग भेट

n64776410817369630517100fc089a8c6d56eec4caf78e492179fc50b6450a2c618c344f502d10068765a30

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्ना मित्रहरू एवं दार्जिलिङ सरकारी महाविद्यालयका पूर्व विद्यार्थीहरूसॅंग भेट गरेका छन्। उनले आफ्ना प्रिय साथीहरूसँग पुन: सम्पर्क गर्न पाउनु साँच्चै रमाइलो र ह्रदयस्पर्शी अनुभव रहेको बताएका छन्।
आज मिन्तोकगाङस्थित आफ्नो सरकारी आवासमा साथीहरूसॅंग भेट भएको, मुख्यमन्त्रीले सोशियल साइट फेसबुक पोस्टमा जानकारी गराएका छन्। उनले साथीहरूसॅंगको पुनर्मिलन पुराना यादका क्षणहरू, साझा सम्झनाहरू र समृद्ध कुराकानीहरूले भरिएको र यो एउटा अद्भुत अवसर बनेको उल्लेख गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement