मुख्यमन्त्रीसॅंग युमा माङ मेडिटेशन सेन्टरको प्रतिनिधि टोलीकाे भेट

n64776410417369623835699a77308c0f122cc26512ee5d7cd30f869aba8ee6592b7bca8733ef99875c7a23

गान्तोक:आज युमा माङ मेडिटेशन सेन्टरको एक प्रतिनिधि टोलीले सरकारी आवासमा मुख्यमन्त्रीसित भेट गऱ्यो। प्रतिनिधि टोलीको अगुवाई केन्द्रका अध्यक्ष तेङहाङ लिम्बूले गरेका थिए।
यस भेट अवधि प्रतिनिधि टोलीले मुख्यमन्त्रीलाई आगामी महिना पश्चिम सिक्किमको दरापमा प्रस्तावित युमा माङ हिमको भव्य उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा निमन्त्रणा दिए। मुख्यमन्त्रीले निमन्त्रणाको निम्ति आभार व्यक्त गर्दै समृद्ध सांस्कृतिक एवं आध्यात्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने केन्द्रको प्रयासको प्रशंसा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement