बीएसएफ त्रिपुरा फ्रण्टियरले सीमामा तस्करी असफल बनाए

Screenshot_20250115_224939_Facebook

अगरतला(त्रिपुरा): बीएसएफ त्रिपुरा फ्रण्टियरका तैनाथ जवानहरूले भारत-बंगलादेश सीमामा तस्करीका धेरैवटा प्रयासहरूलाई असफल बनाइदिएका छन्। एक अभियानका क्रममा गाँजा, फेन्सिडिल, चीनी तथा अन्य प्रतिबन्धित वस्तुहरू जफ्त गरिएको छ जसको मूल्य 5५लाख २१हजार १सय ९०रुपियाँ रहेको अनुमान लगाइएको छ।
जफ्त गरिएका सामग्रीहरूलाई अग्रिम कानूनी कारबाहीको लागि स्थानीय पुलिसलाई सुम्पिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement