सोरेङ जिल्लाको रिदाङमा सुकन्या दिवस पालन

IMG-20250115-WA0270

गान्तोक: बेटी बचाऔ बेटी पढाऔ अभियान अन्तर्गत सोरेङ जिल्लाको रिदाङमा सुकन्या दिवस पालन गरियो। यस अवसरमा १२ जना आमाहरूलाई सम्मान जनाउनको साथै उनीहरूको योगदानको निम्ति गर्व महसुर गरेको बताइएको छ। सोरेङ जिल्लाका जिल्ला पञ्चायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा सीडीपीओले बेटी बचाऔ बेटी पढाओ कार्यक्रम अन्तर्गत सुकन्य़ा योजना कार्यक्रम पालन गरिएको र यसको मुख्य लक्ष्य किशोरीहरूले सोचे अनुरूप शिक्षा प्रदान गरिनु रहेको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement