एनआईटी सिक्किमद्वारा बीटेकका विद्यार्थीहरूको निम्ति उद्यमिता बूट क्याम्प आयोजना

unnamed-7-1

उद्यमिता बूट क्याम्पका साथ एनआईटीका विद्यार्थीहरू स्टार्टअपको संसारमा प्रवेश

गान्तोक: राष्ट्रिय प्रविधि संस्थान (एनआईटी) सिक्किमद्वारा उद्यमिता एवं स्टार्टअप पाठ्यक्रमको अंशका रूपमा बीटेक, तेस्रो वर्षका विद्यार्थीहरूको निम्ति ६  देखि १० जनवरीसम्म एक हप्ता लामो भ्रमण कार्यक्रम आयोजित गरियो। यस कार्यक्रमले विद्यार्थीहरूलाई उद्यमिता अनि स्टार्टअप ईकोसिस्टमबारे गहन अनुभूति प्रदान गरेको थियो।

भ्रमण अवधिमा विद्यार्थीहरूले आईआईटी, एआईटी लगायत आईआईटी रूडकीको टीआईडीईएस, आईआईटी रोपारको टीबीआईएफ, आईआईटी हैदराबादको आईटीआईसी, एमएनआईटी जयपुरको एमआईआईसी, एनआईटीके सुरतकलको एनआईटीके-एसटीईपी, एमएनएनआईटी इलाहाबादको आईआईएचएमएफ र एनआईटी रौउरकेलाको एफटीबीआईमा विभिन्न इन्क्युबेटरको अन्वेषण गरे।

बूट क्याम्पको प्राथमिक उद्देश्य विद्यार्थीहरूलाई स्टार्टअप सम्बन्धी वातावरणबारे व्यावहारिक ज्ञान प्रदान गर्का साथै सक्रिय स्टार्टअप्ससँग संवाद गरी अभिनव कारोबारी मोडल र रणनीतिबारे जानकारी जुटाउने अवसर प्रदान गर्नुरहेको थियो। पाँच दिने भ्रमण अवधिमा विद्यार्थीहरूले उद्यमीहरूद्वारा सामना गर्नुपर्ने चुनौती अनि अवसरका साथै नयाँ उद्यमहरूलाई सहयोग र पोषण गर्न इन्क्युबेटरहरूले खेल्ने महत्त्वपूर्ण भूमिकाबारे बुझ्ने मौका पाए।

यसका साथै उक्त कार्यक्रमले विद्यार्थीहरूलाई उद्यमितालाई प्रोत्साहित गर्न लक्षित सरकारी योजना अनि पहलबारे गहन रूपमाल बुझाई विकास गर्न पनि सहयोग पुऱ्याएको थियो। बूट क्याम्पले विद्यार्थीहरूलाई कारोबार विकासका प्रमुख पक्ष, वित्तपोषण तथा विस्तार लगायत उद्यमिता ईकोसिस्टमका आधारहरू बुझ्ने अवसर पनि प्रदान गरेको थियो।


विद्यार्थीहरूलाई उद्यमिताको करिअर अघि बढाउनका लागि आवश्यक कौशल र ज्ञानबारे अवगत गराउनका साथै स्टार्टअप शुरु गरी त्यसलाई बढाउन आईपर्ने जटिलताहरूबारे राम्ररी बुझ्न यस प्रकारको व्यावहारिक अनुभव महत्त्वपूर्ण ठहरिने गर्दछ।

शैक्षणिक साथै उद्यमी समुदायका प्रमुख व्यक्तित्त्वहरूको सहयोग र मार्गदर्शनको माध्यमद्वारा कार्यक्रमको सफल निष्पादन सम्भव बनेको थियो। कार्यक्रमको पहल गर्ने दिशामा नेतृत्त्व अनि दुरदृष्टिका लागि एनआईटी, सिक्किमका निर्देशक प्रो. एमसी गोविल विशेष कृतज्ञताका पात्र रहेका छन्।

यसका साथै सहयोगी संस्थानका सम्मानित निर्देशकहरूको सहयोग अनि सहकार्य कार्यक्रमलाई सफल बनाउन त्यति नै महत्त्वपूर्ण रहेको थियो। उनीहरूको सामूहिक योगदानले विद्यार्थीहरूको अनुभवलाई समृद्ध बनाउनका साथै उद्यमिताको संसारमा सफल बन्न आवश्यक ज्ञान अनि कौशलद्वारा युक्त बनाउन सहयोग पुगेको छ। -पीआईबी

AIOSEO Settings

Toggle panel: AIOSEO Settings

General

Social

Schema

Redirects

Advanced

SERP Preview

Favicon

therepublicindian.com

एनआईटी सिक्किमद्वारा बीटेकका विद्यार्थीहरूको निम्ति उद्यमिता बूट क्याम …

उद्यमिता बूट क्याम्पका साथ एनआईटीका विद्यार्थीहरू स्टार्टअपको संसारमा प्रवेश गान्तोक: राष्ट्रिय प्रविधि संस्थान (एनआईटी) सिक्किमद्वारा उद्यमिता एवं स्टार्ट …

Post Title

Click on the tags below to insert variables into your title.

Post Title

Separator

Site Title😀

View all tags →

Post Title Separator Site Title 

81 out of 60 max recommended characters.

Meta Description

Click on the tags below to insert variables into your meta description.

Post Excerpt

Post Content

Separator😀

View all tags →

Post Excerpt 

2207 out of 160 max recommended characters.

Cornerstone Content

PRO

Cornerstone content refers to the most important and informative articles or pages on your website that serve as the foundation for your content strategy. AIOSEO uses cornerstone content forinternal linking recommendations in Link Assistant.Learn More →Mark as Cornerstone

Cornerstone Content is a PRO feature. Learn More →

Focus KeyphraseAdd Focus Keyphrase

Get Additional Keyphrases

Additional Keyphrases

Improve your SEO rankings with additional keyphrases.

Additional Keyphrases are a PRO feature. Learn More →

Page Analysis

Basic SEO4 Errors

Title1 Error

Readability1 Error

  • Meta description lengthThe meta description is over 160 characters.
  • Content lengthThis is far below the recommended minimum of words.
  • Internal linksWe couldn’t find any internal links in your content. Add internal links in your content.
  • External linksNo outbound links were found. Link out to external resources.

Layout Options

Toggle panel: Layout Options

                                                               Set as global layout                                                                                          Content – Primary Sidebar                                                                                          Primary Sidebar – Content                                                                                          Full width content                                                     

  • Post
  • Block

Image

Insert an image to make a visual statement.

Settings

विद्यार्थीहरूलाई उद्यमिताको करिअर अघि बढाउनका लागि आवश्यक कौशल र ज्ञानबारे अवगत गराउनका साथै स्टार्टअप शुरु गरी त्यसलाई बढाउन आईपर्ने जटिलताहरूबारे राम्ररी बुझ्न यस प्रकारको व्यावहारिक अनुभव महत्त्वपूर्ण ठहरिने गर्दछ।

शैक्षणिक साथै उद्यमी समुदायका प्रमुख व्यक्तित्त्वहरूको सहयोग र मार्गदर्शनको माध्यमद्वारा कार्यक्रमको सफल निष्पादन सम्भव बनेको थियो। कार्यक्रमको पहल गर्ने दिशामा नेतृत्त्व अनि दुरदृष्टिका लागि एनआईटी, सिक्किमका निर्देशक प्रो. एमसी गोविल विशेष कृतज्ञताका पात्र रहेका छन्। यसका साथै सहयोगी संस्थानका सम्मानित निर्देशकहरूको सहयोग अनि सहकार्य कार्यक्रमलाई सफल बनाउन त्यति नै महत्त्वपूर्ण रहेको थियो। उनीहरूको सामूहिक योगदानले विद्यार्थीहरूको अनुभवलाई समृद्ध बनाउनका साथै उद्यमिताको संसारमा सफल बन्न आवश्यक ज्ञान अनि कौशलद्वारा युक्त बनाउन सहयोग पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement