एमालेमा अध्यक्ष ओलीको हैकम

IMG-20250114-WA0267

काठमाडौँ: जग्गा दानमा लिने निर्णय गलत भएको अभिव्यक्ति दिने नेताहरुमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन एमाले नेतृत्वमाथि दबाबसमेत परेको छ तर प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले थप अभिव्यक्ति दिए कडा कारबाही गर्ने चेतावनी दिँदै आएका छन्। एमालेले गरेको कारबाहीलाई संविधानसभाका सदस्यहरु र बृहत नागरिक आन्दोलनले तत्काल फिर्ता लिएर गलत निर्णय सच्याउन आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement