कथा वचिका देवी प्रतिभा देवघाट आई पुगिन

IMG-20250114-WA0268

नारायणगढ़: प्रसिद्ध कथावाचिका देवी प्रतिभा देवघाट महामहोत्सवका लागि नेपाल आइपुगेकी छिन्। साेमबार भारतबाट १५ सदस्यीय टोलीसहित नेपाल आएकी उनी मंगलबारदेखि सुरु हुने महोत्सवमा भाग लिने छिन्। ‘प्यार से बोलो ना’ थिएगोमार्फत चर्चामा आएकी देवी प्रतिभा १० दिन नेपालमा रहने कार्यक्रम छ। यसअघि उनले पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement