सांसद लेप्चाले गरे आर्चरी प्रतियोगिताको तयारीको निरीक्षण

IMG-20250113-WA0332

गान्तोक: आगामी दिनमा आयोजना गरिने २३औं चिफ मिनिस्टर गोल्ड कप आर्चरी प्रतियोगिताको तयारीलाई लिएर राज्यसभा सांसद ओटी लेप्चाले आज पाकिम जिल्लाअन्तर्गत कार्थोकको निरीक्षण गरे। कार्थोकमा आयोजन हुने आर्चरी प्रतियोगिताको तयारीलाई लिएर सांसद लेप्चाले समीक्षा गर्दै तयारीबारे जानकारी लिएका हुन्। यस अवसरमा उनले प्रतियोगिता तयारीलाई लिएर सम्वन्धित अधिकारीहरूसँग अन्तक्रिया गर्दै जिल्लास्तरीय आर्चरी एकाडेमीको निर्माणको स्थितिबारेमा छलफल गरे।
सांसद लेप्चाले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति अधिकारीहरूले एक अर्कामा सहकार्य गर्नुपर्ने र निर्धारित कार्यक्रमबारेमा विस्तृत जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement