स्कूटरको ठक्करबाट वालक घाइते

IMG-20250112-WA0228

मकवानपुर: मकवानपुरको हेटौंडामा ट्राफिकले रोक्न खोज्दा चेकपोइन्टबाट भागेको स्कुटरले ठक्कर दिँदा ८ वर्षीय जेसन घलान घाइते भएका छन्। लाइसेन्सबिनाका सुजल ढुंगाना र सहिपल तिमिल्सेनालाई चेकपोइन्टबाट भागेपछि शंकास्पद लागेर प्रहरीले ७ किलोमिटर पछ्याएर नियन्त्रणमा लिएको छ। घाइते बालकको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement