हराएको एक हप्तापछि मृत भेटिए किशोरकिशोरी

IMG-20250112-WA0227

दैलेख: एक हप्ताअघिदेखि बेपत्ता भएका किशोरकिशोरी आइतबार मृत भेटिएका छन्। पुसको १३ देखि बेपत्ता भएका उनीहरू घरनजिकैको तुसोरे जङ्गलमा मृ*त फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। कालिका माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका-४, मन्घरमा कक्षा १० मा अध्ययनरत मनसिंह विक र कक्षा ९ मा अध्ययनरत शर्मिला थापा एक हप्तादेखि बेपत्ता थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement