जलपाईगढी पुलिस लाइनमा स्वामी विवेकानन्दको १६३औं जन्मजयन्ती पालन

IMG-20250112-WA0209

जलपाईगढी: स्वामी विवेकानन्दको १६३औं जन्मजयन्तीको अवसरमा जलपाईगढी जिल्ला पुलिसको पश्चिम बङ्गाल पुलिस विकास कल्याण तथा गुनासो निवारण समितिले स्वामीजीको तस्वीरमा माला र फूल चढाएर श्रद्धाञ्जली अर्पण गर्‍यो। जलपाईगढी पुलिस लाइनमा पुलिस कर्मचारीहरूको उपस्थितिमा आज विभिन्न कार्यक्रमहरू पनि आयोजना गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement