स्वामी विवेकानन्दको १६३औं जन्मजयन्तीको अवसरमा म्याराथन आयोजना

IMG-20250112-WA0173

जलपाईगढी:  स्वामी विवेकानन्दको १६३औं जन्मजयन्तीको अवसरमा भारतीय जनता युवा मोर्चाको जलपाईगढी जिल्ला शाखाले लागूपदार्थमुक्त भारत निर्माणको लागि शहरमा पाँच किलोमिटर म्याराथनको आयोजना गरेको थियो। यसका साथै, स्वामी विवेकानन्दको जन्मजयन्तीमा मनाइने राष्ट्रिय युवा दिवसको अवसरमा भारतीय जनता युवा मोर्चाले विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement