राजभवनमा राम लला प्रतिष्ठा दिवस धुमधामसित पालन

n6472431401736617550099a387dc3ff49868818d9dc6f35a91682cf86891ed94c76a6c05a77a67574f7200

गान्तोक: राम लला प्रतिष्ठा दिवसको अवसरमा राज्यपाल ओम प्रकाश माथुरले राजभवन परिवारका सदस्यहरूसॅंग हर्षोल्लासको साथमा मनाए।राज्यपालले राम ललाको आरती उतारे। उनले भने, आजको दिन सांस्कृतिक र धार्मिक महत्वको प्रतीक हो र यस दिनलाई राजभवनमा हर्ष र आनन्दको साथमा मनाइयो। यस अवसरमा भजन-कीर्तन पनि आयोजन गरियो, जसद्वारा राजभवनको वातावरण राममय बनेको थियो।
राज्यपालले सबैलाई राम लला प्रतिष्ठा दिवसको बधाई दिएका छन्। उनले सबैको जीवनमा सुख, शान्ति र समृद्धिको कामना पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement