मुख्य प्रशासक पाठकले गरे राज्यपालसँग शिष्टचार भेट

IMG-20250111-WA0291

गान्तोक: राज्य सरकारका नवनियुक्त मुख्य प्रशासक एवं मन्त्री परिषदका सचिव विजय भूषण पाठकले आज राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। पाठकले मुख्य प्रशासकको पदभार ग्रहण गरेपछि पहिलो पल्ट राज्यपालसँग भेट गरेका हुन्।
भेटको क्रममा राज्यपालले पाठकलाई उनको नयाँ कार्यभारको लागि बधाई दिँदै उनको आगामी कार्यकालको लागि शुभकामना पनि दिएका छन्। पाठकको दीर्घकालीन अनुभवले राज्य स्थापनाको ५०औं वर्षमा राज्य र सिक्किमको विकासलाई निश्चित रूपमा फाइदा पुर्‍याउन विश्वास व्यक्त गर्दै यसले नयाँ आयाम स्थापित गर्न सक्ने सम्भावना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement