गायिका ज्योति मगरको आपत्ति

IMG-20250111-WA0217

काठमाडौँ: गायिका ज्योति मगरले लोकदोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरको ‘म त ढले ढले’ गीतको सक्सेस पार्टीमा सहभागी भएकोमा आपत्ति जनाएकी छन्। उनले सामाजिक सञ्जालमा प्रश्न उठाउँदै, ‘काले के के बोल्यो मलाई बिस्ताराले पुल्यो’ गीतलाई संस्कृति भड्काउने भन्दै विरोध गर्ने प्रतिष्ठानकी अध्यक्षले पार्टीमा केक काट्नुलाई के भन्नुहुन्छ? भन्दै आलोचना गरिन्। बिहीबार ‘म त ढले ढले’ गीतको ५ करोड भ्युज पुरा भएको उपलक्ष्यमा आयोजित पार्टीमा रीता थापा मगर उपस्थित थिइन्, जसलाई ज्योतिको ‘शो कल्ड आर्दशवादी’ टिप्पणी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement