वार्ड नम्बर १९ को वार्ड उत्सव रंगारंगशोभायात्राका साथ शुरु

IMG-20250111-WA0160

सिलगढी: सिलगढीको वार्ड नम्बर १९ को ‘वार्ड उत्सव’ शनिबारदेखि शुरु भयो। यस अवसरमा सुभाषपल्लीस्थित संघश्री क्लब अगाडिबाट रंगारंग शोभायात्रा निकालियो। शोभायात्रामा वार्डका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए। रंगीन शोभायात्रा वार्डका विभिन्न मार्गहरूमा परिक्रमा गरियो।

About Author

Advertisement