केन्द्रीय गृह राज्यमन्त्री र मुख्यमन्त्रीबीच भेटवार्ता

IMG-20250110-WA0274

गान्तोक: केन्द्रीय गृह राज्यमन्त्री नित्यानन्द राईले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा शिष्टचार भेट गरे। भेटवार्ताको क्रममा विभिन्न महत्वपूर्ण मामिलाहरूमा अर्थपूर्ण छलफल भएको बताइएको छ। मुख्यमन्त्री तामाङले राज्यमन्त्रीलाई अथितिसत्कार जनाउन पाउँदा खुशी प्रकट गर्दै विभिन्न विचारको आदानप्रदानमा गरिएको सामाजिक सञ्जालमा जानकारी गराइएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement