सिलगढी: ‘‘फिरहाद हाकिम साहब र मोहम्मद सलीम साहबले बन्दे मातरम, भारत माता की जय जस्ता शब्दहरू टाढा राख्न खोजिरहेका छन्, मानिसहरूले निर्णय गर्नुपर्छ कि उनीहरूलाई एउटै नारामा राख्न सकिन्छ कि सकिँदैन’’, यो कुरा सिलगढीका भाजपा विधायक डा शंकर घोषले एक भिडियो सन्देशमा भनेका हुन्।