असामाजिक कार्य गर्ने आशंकामा पाँच जना पक्राउ

Untitled-1-copy

सिलगढी: शहरको राजीव नगर क्षेत्रबाट ११ देखि १२ जनाको समूह असामाजिक गतिविधिको लागि निस्केको आरोपमा छ। गोप्य स्रोतबाट जानकारी पाएपछि प्रधाननगर पुलिस चौकीको सादा पोशाकमा आएका पुलिसले उक्त ठाउँमा छापा मारेर ५ जनालाई रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अनिल शर्मा, कृष लिम्बू, उज्ज्वल छेत्री, एमडी राजा र एमडी बुधो रहेका छन्। आज सबैलाई सिलगढी अदालत पठाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement