केन्द्रिय गृह राज्य मन्त्री राय बाघडुग्रा आइपुगे

n6468774871736440308482af871a0d89f6d6be71a3f2584b64be58b6294a947beaa09e62e1c5477a8d3603

सिलगढ़ी: केन्द्रिय गृह राज्य मन्त्री नित्यानन्द राय बिहिवार बिहान बाघडुग्रा हवाई अड्डा आइपुगेका छन्। उनी ९ देखि ११ जनवरीसम्म तीन दिवसीय सिक्किम भ्रणममा आएका हुन्।
तीन दिवसीय भ्रमणका क्रममा केन्द्रिय गृह राज्य मन्त्रीले गान्तोक र पाकिम जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा भाग लिनेछन्। बाघडुग्रा हवाई अड्डामा रायलाई सिक्किम सरकारका अधिकारीहरूले स्वागत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement