इम्फाल(मणिपुर): मणिपुरको काकचिङ जिल्लाको लाङमेदोङ क्षेत्रमा सुरक्षा बलहरूले केसीपी (तैबंगनबा) संगठनका दुई
बिद्रोहीलाई पक्राउ गरेको छ। उनीहरू सुगनू, चेरल र काकचिङ खुनौ क्षेत्रमा गैर कानुनी गतिविधिहरूमा संलग्न थिए।
पक्राउ परेका बिद्रोहीहरूमा ३०बर्षीय म्याङलंबम सनथाई सिंह र २७ बर्षीय सनासम सूरज सिंह रहेका छन्।