कांगपोकपीमा सुरक्षा बलहरूले ठूलो परिमाणमा हतियार जफत गऱ्यो

Screenshot_20250109_205610_Chrome

इम्फाल(मणिपुर): मणिपुरको कांगपोकपी जिल्लाको पहाड र घाटी क्षेत्रहरूमा सुरक्षा बलहरूले खोजी अभियान चलाएर न्यू कीथेलमांबी थाना अन्तर्गत साहेबुंग पीक, जीरो पोइन्ट कोत्जिम रोडबाट हतियार र गोला बारूद जफत गरिएको छ।
पुलिसका अनुसार,जफ्त गरिए का हतियारहरुमा ५.५६ हेक्लर एन्ड कोच जी३ राइफल (म्यागजीन सहित), .३२ पेस्तोल (म्यागजीन सहित), मिमी पेस्तोल (म्यागजीन सहित), मिमीको १० राउण्ड, एउटा सिंगल ब्यारल राइफल र दुईवटा ट्यूब लन्चर रहेको छ। सुरक्षा बलहरूको यी क्षेत्रहरूमा बाक्लो खोजी अभियान जारी रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement