गुवाहाटी(असम): गुप्त सूचनाको आधारमा असम पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)- को टीमले इन्स्पेक्टर कपिल पाठकको नेतृत्वमा फटाशिल आमबारीर हातीगाउँ थाना क्षेत्रको ज्योतिकुची तथा लखिमी नगरमा छापा मारेको छ।
पुलिस सूत्र अनुसार एसटीएफको टीमले दुईजना मानिसलाई पक्राउ गरेको छ भने यिनीहरूबाट ४७ वायल रहेको जाँचमा जुटेको छ।