मणिपुरमा सुरक्षा बलको खोजी अभियानमा ठूलो परिमाणमा हतियार र गोला-बारूद जफत

manipur-jan-05-ani-army-personnel-in-collaboration-with-manipur-police-and-o-

थाैबल (मणिपुर): सुरक्षा बलले मणिपुरका हिमाली तथा उपत्याका जिल्लाहरूका संवेदनशील क्षेत्रहरूमा व्यापक अभियान चलाएर थौबल जिल्लाको नोंगपोक सेक्माई थाना अन्तर्गतको इरोंग तांगखुल गाउँमा हंगोइलोक नदी किनारबाट ठूलो परिमाणमा हतियार र गोला-बारूद जफत गरेको छ।
सो जफ़्त गरिएका सामग्रीहरूमा ९ एमएम पेस्तोल म्यागजिनसहित, एउटा पोम्पी गन/इम्प्रोभाइज्ड मोर्टर, दुईवटा ३६ एचई ह्याण्ड ग्रेनेड, एउटा डेटोनेटर, दुईवटा टियर ग्यास सेल (सफ्ट नोज), एउटा एन्टी-रायट डाई मार्कर ग्रेनेड, १३ वटा कारतूस, एउटा दूरबीन, एउटा रेडियो सेट (बाओफेंग) चार्जरसहित, एउटा रेडियो सेट (मोटोरोला वर्टेक्स स्ट्याण्डर्ड) तथा २१ वटा खाली कारतूस सरहेको पुलिसले जानकारी गराएका छन्।
पुलिसर सुरक्षा बलहरूले उक्त क्षेत्रलाई सुरक्षित राखेर घटनाको को जाँच गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement