सिलगढी नगरनिगमको वार्ड नम्बर ४० मा एक घरमा आगलागी

IMG-20250108-WA0152

सिलगढी: सिलगढी नगरनिगमको वार्ड नम्बर ४० मा एक घरमा आगलागी भएको छ। आगलागीबाट घरमा क्षति पुगेको छ। आगलागीको जानकारी पाएलगत्तै दुईवटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा ल्याउने कार्य गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement