अध्यक्षचढ़ने गाड़ी उपाध्यक्षले तोड़फोड़ गरिन्

IMG-20250107-WA0179

लहान: सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने बा २ झ ३६४३ नम्वरको सरकारी गाडि उपाध्यक्ष गीता कुमारी सिंहले तोडफोड गरेकी छिन्। घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै सिंहले तोडफोड गरेकी हुन्। तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement