काकचिंग(मणिपुर): मणिपुर पुलिसले काकचिंग जिल्लाको वाबगई क्षेत्रबाट प्रतिबन्धित संगठन केसीपी-पीडब्ल्यूजीका एकजना सदस्यलाई पक्राउ ग रेको छ जो कांकचिंग क्षेत्रमा रकम असुली गतिविधिमा संलग्न थिए।
पक्राउ पर्ने कार्यकर्तामा ४२बर्षीय थौनाोजम जनसन सिंह (नानाओ)छनl उनी वाबगई लेइराक अचौबाका निवासी हुन्।
पुलिसले आरोपीलाई पक्राउ गरी अग्रिम कानूनी कारबाही शुरू गरेको छ।