शिवसागर(असम): डा. सुरजीत गिरिको नेतृत्वमा डिमौ आदर्श अस्पतालका डाक्टरहरू र मेडिकल स्टाफले चौथो साल साँपले ङ्स्दा शून्य मृत्यु दरको ख़ुशी सोमवार केक काँटेर मनाए।
डा. सुरजीत गिरीलाई साँपले ङ्स्दा उपचार र जागरूताको निम्ति देश-विदेशमा सम्मानित गरिएको छ। केन्द्र सरकारले पनि डा. सुरजीत गिरीको उपलब्धीको निम्ति दुई पटक प्रशंसा गरेको छ। अस्पतालका सबै चिकित्सक एवं चिकित्साकर्मी सर्पदंशले कसैको मृत्यु नहोस् यसलाई लिएर धेरै तत्पर रहन्छन्। चिकित्सकहरूको यस व्यवहारलाई लिएर स्थानीय नागरिकहरूले पनि उनीहरूको सराहना गर्छन्।
उल्लेख्य, वर्ष २०२१मा डिमौ ग्रामीण अस्पतालमा ४६४ साँपले डीसेका रोगीहरूको सफलतापूर्वक उपचार गरियो। यही क्रममा वर्ष २०२२ मा ५७३, २०२३मा ६२९ र मा ८६३ जनाको डिमौ आदर्श अस्पतालमा उपचार गरिएको थियो, जसले गर्दा सबैको ज्यान बचाउन सकियो।